Tuesday , December 12 2017

किन खाए रणवीरले २४ थप्पड?

सन्जय लिला भन्सालीको प्रोडक्सन ब्यानरमा बनीरहेको फिल्म ‘पद्यमावती’को एक सीनको लागि अभिनेता रणवीर सिंहले अभिनेता रजा मुरादबाट थप्पड खानु परेको छ।उनले एक सीनको लागि पुरै २४ पटक थप्पड खानु परेको खबर छ।

खासमा फिल्मको एक सीनमा रजाले रणवीरको गालामा एक थप्पड हान्नु पर्ने थियो तर जति गर्दा पनि सीन उत्कृष्ट हुन नसकेपछि रणवीरले लगातार २४ पटक थप्पड खानु परेको हो।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …