Tuesday , December 12 2017

“रुद्रप्रीया”को डबिङमा रेखा

कार्तिक २ बाट प्रदर्सनमा आउने चलचित्र रुद्रप्रीयाको डबिङ धमाधम हुँदै गरेको जानकारी प्राप्त भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा रेखा पोस्ट प्रोडक्सन र प्रचार प्रसारमा मज्जाले लागि परेकी छिन । रेखाको रुद्रप्रीया संगै अर्थात कार्तिक २ गते प्रदर्सन मिति तय गरेको चलचित्र कृ र एश्वर्यको प्रदर्शन मिति सरे पश्चात् रेखाको रुद्रप्रीया एक्लै प्रदर्सन हुने भएको छ ।

रेखाको आफ्नो ब्यानरको चलचित्रले जतिसुकै ठुला भनिएका ब्यानरको चलचित्रलाइ हराएको इतिहास जिउदै छ ।   रेखाको रुद्रप्रीयालाइ सुदिप भुपाल सिंह ले निर्देशन गरेका हुन भने रमेश एम. के पोखरेल र सरस्वती थापा निर्माताको रुपमा रहेका छन । डबिङमा रेखाको केइ तस्बिर जहाँ रेखालाइ निकै उत्साहित देखिन्छ,

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …