Thursday , December 14 2017

यसकारण रानीलाई आफ्नो फिल्ममा राख्न चाहन्छन् संजय दत्त

बलिउडका मुन्ना भाई संजय दत्त को आगामि फिल्मका लागि उनका फ्यानहरु पर्खाइमा रहेका छन् । यस्तै मा उनको फ्यानहरुको लागि खुसीको खवर आएको छ । बताइएअनुसार निर्देशकको रुपमा डेब्यु गर्न लागेका आरम्भ कुमारले संजय लाई आफ्नो पहिलो फिल्म ‘मलंग ‘का लागि साईन गराउन चाहेका छन् ।

यसका साथै ‘आरम्भ’ फिल्ममा संजय दत्त को साथमा रानी मुखर्जी लाई खेलाउन चाहन्छन् । यदि यस्तो भएमा संजय र रानी पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । फिल्मका निर्माता संदीप कुमारको धारणा यस्तो छ कि उनी आफ्नो फिल्ममा रानीलाई राख्न चाहन्छन् । किनकि इन्डष्ट्रीमा उनको जस्तो खुवी पाउन मुश्किल रहेको छ । संजय दत्तको साथमा रानीको जोडि शानदार हुनेछ र मानिस यी जोडीलाई वषौं सम्म याद गर्नेछन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …