Wednesday , September 20 2017

छोरी सुहानाको साथ नयाँ लुकमा देखिएन शाहरुख खान

शाहरुख खान उनको १७ बर्षिय छोरी सुहानाको नयाँ फोटो बाहिर आएको छ । यो फोटोमा बुवाछोरीलाई एकदमै कुल लुक्समा देखिएको छ । फोटो कलर र ब्ल्याक एण्ड ह्वाईट दुवै स्टार्यलमा छ । शाहरुख खानले यो फोटो ट्वीटरमा शेयर गरेका छन् ।

शाहरुख खानको छोरी १७ बर्षकी भएकी छिन् र उनले बलिउड फिल्ममा काम गर्न चाहन्छिन् । उनी लण्डनको स्कुलमा पढाई गरिरहेकी छिन् । सुहाना शाहरुखको एकदमै नजिक छिन् । उनले आईतबार यो फोटो आफ्नो ट्वीटमा सेयर गरेका थिए । शाहरुखले फोटोमा आफ्नो सर्टको दुई बटनहरु खोलेका छन् । सुहानाले फोटोमा हाफ ह्वाईट टि सर्ट र जिन्स लगाएकी थिईन् । उसो त उनी शनिवार बान्द्रामा देखिएकी थिईन् । उनले त्यहाँ कालो लामो लुगा लगाएकी थिईन् ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …