Wednesday , September 20 2017

कस्ले यस्तो बैमानी गर्‍यो शुभेच्छा थापालाइ ?

बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ।
केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ।
शुभेच्छा थापा को फिचरिङ मा अनुरुप पोख्रेल को साथ रहेको भिडियो लाइ रामकृष्ण कडेल ले खिचेका हुन भने सरिता गौतम को सम्पादन र राजन महर्जन को निर्देशन रहेको छ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …