Wednesday , September 20 2017

सुरेन्द्रको टिनालाइ पुस्पले फसाए पछि

टिना भट्टराईको स्वर रहेको ‘रामा रामा मोराले फसायो मलाइ ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र न्यौपानेले लेखेको गीतलाइ रिकेश गुरुङले एरेन्ज गरेका हुन भने टिनाले नै संगीत भरेकी छिन ।  यश अघि टिनाले ‘परेलिमा तिमी नभई ‘ ,  ‘छुच्ची मायालु’ र ‘म हु तिम्रै गङ्गा रानी ‘ बोलको गीतमा आवाज दिसकेकी छिन ।

३ मिनेट लामो  गीतको भिडियो यस्तो छ ,

पुस्प र टिनाले मज्जाले रोमान्स गरेको भिडियोलाइ जीवन साहिले निर्देशन गरेका हुन । भिडियोमा पुस्प र टिनाको बुढेसकाल देखि जवानी सम्मको रोमान्सलाइ प्रस्तुत गरिएको छ । उत्सव दाहालले खिचेको भिडियोलाइ दिपक सिंह ले कोरियोग्राफ गरेका हुन ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …